Updates

   

हाल सञ्चालनमा रहेका परियोजनाहरू

हाल सञ्चालनमा रहेका परियोजनाहरू

मानवअधिकार मञ्चले कोशी प्रदेश का सबै स्थानीय तहलाइ प्राथमिकतामा राखी काम गरिरहेको छ ।
हाल सञ्चालनमा रहेका परियोजनाहरू निम्नानुसार छन् ।


१‍‍. स्थानीय तहमा न्यायिक संरचनाहरूको सवलीकरण तथा मानवअधिकारको संरक्षण परियोजना,

२. गुणस्तरीय न्याय सेवाको सुनिश्चितताका लागि स्थानीय सरकार सहयोग परियोजना

३. बाल अधिकार संरक्षणका लागि ऐक्यवध्दता परियोजना, 

४. बाल हेल्पलाइन १०९८