Updates

   

अधिकार र मानवअधिकार

मानवअधिकारको अनुगमन, अभिलेखन, मौलिक हक, मानवअधिकार शिक्षा, महिला, बालबालिका, जेष्ठनागरिक,श्रमिक अधिकार, मानवबेचविखन विरूध्द अभियान जस्ता विषय तथा क्षेत्रहरूमा सचेतना, पैरवी, सम्वाद, क्षमता विकास जस्ता क्रियाकलापहरू संस्थाले सञ्चालन गर्दछ ।