इलाम जिल्लालाई \'दलित अधिकार दशक (२०८३–२०९३)\' मनाउने संकल्पसहित १३ बुँदे इलाम घोषणापत्र–२०८३ जारी
इलाम, २७ भाद्र २०८३ इलाम जिल्लालाई जातीय विभेद र छुवाछूतबाट पूर्ण रूपमा मुक्त गर्नका लागि दलित अधिकार दशक (२०८३—२०९३) मनाउने साझा संकल्पका साथ १३ बुँदे ऐतिहासिक 'इलाम घोषणापत्र–२०८३' जारी गरिएको छ। मानव अधिकार मञ्च नेपाल (HURF) इलामको आयोजना, जर्मन संस्था मिजेरियो (Misereor) को सहयोग तथा जिल्ला समन्वय समिति (जिसस) इलामको सहकार्यमा


.2026-08-10-03-13-51.jpeg)









2023-06-26-02-27-01.jpeg)









