Updates

   

बाल हेल्पलाइन (२४ घण्टा, पैसा नलाग्ने नम्बर) १०९८

जोखिममा परेका वा समस्यामा परेका बालबालिकाहरू, तत्काल उध्दार तथा सहयोगका लागि पैसा नलाग्ने नम्बर १०९८ नेपाल सरकारले सञ्चालन गरेको छ । मानवअधिकार मञ्चले यो सेवा सञ्चालन गर्दछ । यो २४ घण्टा नै उपलब्ध छ ।