Updates

   

कानूनी सहयोग र परामर्श

मानवअधिकार मञ्चले हिसा पीडित महिला, बालबालिकाहरूलाइ कानूनी सहायता गर्नुका साथै स्थानीय सरकार, न्यायिक समितिहरू तथा मेलमिलापकेन्द्र र मेलमिलापकर्ताहरूलाइ कानूनी परामर्श प्रदान गर्दछ ।