Updates

   

स्वयं सेवा

मानव अधिकार मञ्च नेपालको अभियानमा स्वयं सेवा गर्न चाहने इच्छुक व्यक्तिले संस्थामा सम्पर्क गर्न सक्नु हुने छ । त्यस्ता अनुरोधहरुलाई उपयुक्त अवसरहरुमा सम्बोधन गरी अवसर प्रदान गर्ने व्यवस्था छ ।