Updates

   

विषयगत विज्ञसेवा तथा सहजकर्ताहरू

संस्थासँग सम्बन्धित विषयगत क्षेत्रमा विज्ञ सेवा पनि प्रदान गरिन्छ । इच्छुक सरकारी, गैरसरकारी, वा समुदाय तथा नीजि क्षेत्रबाट यी सेवाहरू लिन चाहेमा संस्थामा सम्पर्क गरी लिन सकिने व्यवस्था गरिएको छ ।