Updates

   

उद्धार तथा आकस्मिक आवास

मानवअधिकार मञ्चले हिंसा पीडित महिलाहरुका लागि आकस्मिक आवास प्रदान गर्दछ । जोखिममा परेका बालबालिकाहरुका लागि उद्धार, आकस्मिक आवास सेवा प्रदान गर्दछ । आकस्मिक आवासमा रहेका महिला तथा बालबालिकाहरुलाई संस्थाले प्रदान गर्ने अन्य सेवाहरु पनि प्रदान गर्दछ ।