Updates

   

मेलमिलाप केन्द्र र मेलमिलाप सेवा

संस्थाले मेलमिलापकर्ता उत्पादन गर्ने मेलमिलाप सम्बन्धि विभिन्न प्रकारका तालिमहरू, न्यायिक समितिहरूलाइ तालिम तथा परामर्श प्रदान गर्दछ । यसका साथै संस्थाको मेलमिलाप केन्द्रमा तालिम प्राप्त र अनुभवी मेलमिलापकर्ताहरू द्वारा विवाद समाधानको सेवा उपलब्ध छ ।