Updates

   

द्वन्द्व , शान्ति र न्याय

अहिंसात्मक द्वन्द्व रूपान्तरण मार्फत हिंसात्मकद्वन्द्व न्यूनीकरण, सामाजिक न्याय, सम्बाद, मनोसामाजिक मनोविमर्श, कचहरी, मेलमिलाप, अहिंसात्मक सञ्चार, सम्बाद सहजीकरण, न्यायिक समितिहरूको सवलीकरण जस्ता सवालहरू मार्फत दीगो शान्तिका लागि संस्था क्रियाशील छ । संस्था मेलमिलाप सम्बन्धि काम गर्ने नेपालकै एउटा पहिलो संस्था हो । संस्था मेलमिलाप सम्बन्धि तालिम प्रदायक संस्था तथा मेलमिलाप सम्बन्धिकाम गर्ने संस्थाको रूपमा मेलमिलाप परिषदमा सूचीकृत छ ।