Updates

   

लैगिंक तथा सामाजिक समावेशीकरण

मानवअधिकार मञ्च लैगिंक तथा सामाजिक समावेशीकरणलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाई काम गर्दछ । जातीय विभेद, छुवाछुत, समावेशी सहभागिता, सकारात्मक विभेद जस्ता सवालहरू संस्थाका प्राथमिकताका क्षेत्रहरू हुन् ।